नमस्कार! त्रिवेणी ड्राइभिङ्ग सेन्टरको यो Advanced Driving Plan लिन खोज्नु भएकोमा यहाँलाई स्वागत छ।यो कक्षामा हजूरलाई 0 Level देखि Basic Level सम्म ड्राइभिङ्ग शिक्षा १५ दिनसम्म पुरा गरि बाकिँ दिनहरू बढि मात्रामा ट्रायल सेन्टरमा प्रशिक्षण गराइन्छ। यो कोर्षमा हजूरलाई हामिले ५ प्रकारका गाडीहरूमा प्रशिक्षण दिइने छ।यो कोर्ष लिएपछि यहाँहरुले हलुका सवारि निर्घक्क साथ ड्राइभ गर्न सक्नुहुनेछ र नेपाल सरकारद्धारा लिइने Trial परिक्षाजस्तै मोडलको हाम्रो प्रि-टेष्ट स्पोटमा पनि आरामदायि तवरले ड्राइभ गर्न सक्नुहुनेछ।यो कक्षामा हजुरहरूलाई Demo परिक्षा पनि २ दिन जति लिइने हुँदा यहाँहरु सचेत तथा परिक्षासगँ Use-to हुनुहुनेछ भन्ने बिश्वास राख्दछौ।
ड्राइभिङ्ग शिक्षा सहजिकरणको लागि यो Link हेर्नुहोला।
Course Video Link
Payable Amount:-Rs.15000